ज्वाई चाहिएमा सम्पर्क ‘माइ स्वयम्बर’ !, बेलायतमा पनि शाखा

सिड्नी– संसारभर छरिएका नेपाली समाज र सनातनी परम्पराको जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन, सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श, वास्तु परामर्श तथा विभिन्न धार्मिक अनुष्ठानका लागि ‘गुरू मन्जरी’ नामक संस्था अष्ट्रेलियामा स्थापना भएको छ। ‘धार्मिक अनुष्ठानसँगै जीवनको महत्वपूर्ण विषय भनेको विवाह हो। यो सफल भएमा मात्र जीवन र जगत … Continue reading ज्वाई चाहिएमा सम्पर्क ‘माइ स्वयम्बर’ !, बेलायतमा पनि शाखा